पारस अझैं सिकिस्त

काठमाडौं– सोमबार नर्भिक अस्पतालमा भर्ना भएका पूर्व यूवराज पारस शाह अझैं पनि खतरामुक्त नभइसकेको अस्पतालले जनाएको छ। छातीमा असह्य पीडाको महसुस भएपश्चात् शाहलाई सोमबार अपरान्ह नर्भिकको आकस्मिक कक्षमा पुर्याइएको थियो । थोरै समय नर्भिकको आकस्मिक कक्षमा राखी जाँचपश्चात् उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियो ग्रामग र्दा मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो । उपरोक्त … Continue reading पारस अझैं सिकिस्त